National life

सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन गृह मन्त्रालयको ११ बुँदे निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
574Shares
सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन गृह मन्त्रालयको ११ बुँदे निर्देशन
ncell

काठमाडौं । सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायी राष्ट्रिय महासंघलाई गृह मन्त्रालयले ११ बुँदे निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार पत्र लेख्दै यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?