National life

काठमाडौं उपत्यकामा सार्वजनिक यात्रुवाहक सवारीको नयाँ भाडादर लागु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
1.6kShares
काठमाडौं उपत्यकामा सार्वजनिक यात्रुवाहक सवारीको नयाँ भाडादर लागु
ncell

काठमाडौं । डिजेलको मूल्य घटे सँगै बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

राजपत्रमा प्रकाशन भएपछि काठमाडौं उपत्यकाको सार्वजनिक यात्रुवाहक सवारीको नयाँ भाडादर ५.९ प्रतिशतले घट्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले घट्ने मन्त्रालयले जनाएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?