National life

नाडा अटो शोमा दर्शकको ऐतिहासिक सहभागिता, तीन दिनमै ७८ हजार बढीको सहभागिता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ भदौ २०८२, बिहिबार
1.3kShares
नाडा अटो शोमा दर्शकको ऐतिहासिक सहभागिता, तीन दिनमै ७८ हजार बढीको सहभागिता
ncell

काठमाण्डौ । नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको ऐतिहासिक घूइँचो लागेको छ।

यस वर्षको नाडा अटो शोमा केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भएका नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले दाबी गरेको छ ।

https://www.youtube.com/watch?v=6FFwYXMOzt0

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

'यो तथ्यांकले नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ(आर्थिक चुनौती र कठिनाइबीच पनि।'-नाडाले विज्ञप्तिमा भनेको छ ।

'नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्यउन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।'- अध्यक्ष करण चौधरीबाट जारी विज्ञप्तिमा भनिएको छ ।

https://www.youtube.com/watch?v=Bye2yJHDUYg

चौधरीले ऐतिहासिक सफलतामा योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?