National life

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरू,जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
594Shares
यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरू,जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने
ncell

काठमाडौं, वैशाख २३ । यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ आजदेखि भृकुटीमण्डपमा सुरू भएको हो ।

एक हप्तासम्म सञ्चालन हुने यस मेलाको नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले उदघाटन गरेका हुन् । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?