National life

हुन्डाई नेपालले ३ दिनसम्म 'हुन्डाई फेस्टिभ कार्निवल' आयोजना गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
748Shares
हुन्डाई नेपालले ३ दिनसम्म 'हुन्डाई फेस्टिभ कार्निवल' आयोजना गर्ने
ncell

काठमाडाैं । हुन्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुन्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिने मनाइने छ ।

कार्निवलमा हुन्डाईको सवै शोरुमहरुमा फरक- फरक कार्यक्रमहरु आयोजना गरिने छ ।

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भै विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?