National life

आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा प्राप्त गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
582Shares
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा प्राप्त गर्न सकिने
ncell

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

आधुनिक बैंकिङलाई आत्मसात् गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकलाई अनलाइनबाटै रेमिट्यान्स रकम भुक्तानी लिन सकिने व्यवस्था गरेको हो ।

यसअघि, शाइन रेसुंगाले आफ्नो मोबाइल बैंकिङ एपमा ईसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, आगामी दिनमा अन्य रेमिट्यान्स सेवा पनि एकीकृत गर्ने योजना बैंकले बनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवाप्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?