National life

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
863Shares
एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा
ncell

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष अग्रवालले व्यक्तिगत कारणवश सञ्चालक तथा अध्यक्ष पदबाट राजीनामा दिएको बैंकले जनाएको हो।

बैंकका अनुसार अग्रवालको राजीनामा पुस ६ गते सम्पन्न सञ्चालक समितिको ७४२औँ बैठकले स्वीकृत गरेको छ।अध्यक्षको राजीनामापछि बैंकको आगामी नेतृत्व र अध्यक्ष चयन प्रक्रियाबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
863SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?