National life

एनएमबि बैंकको १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
713Shares
एनएमबि बैंकको १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले संस्थापक शेयरधनी कमल राज सापकोटाको नाममा रहेको शेयर बिक्रीमा रहेको हो ।

बैंकका अनुसार उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?