National life

एनएमबि बैंकले गर्‍यो नयाँ ब्याजदर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
580Shares
एनएमबि बैंकले गर्‍यो नयाँ ब्याजदर सार्वजनिक
ncell

काठमाडौं । एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० ब्याजदर प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने छ ।

साथै मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनएमबि बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?