National life

एनएमबि बैंकले ल्यायाे आफ्ना ग्राहकका लागि दुई आकर्षक अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
509Shares
एनएमबि बैंकले ल्यायाे आफ्ना ग्राहकका लागि दुई आकर्षक अफर
ncell

काठमाडौँ । एनएमबि बैंकले नयाँ अफरहरू घोषणा गरेको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको हाे ।

अफरमा ग्राहकहरूले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । सो अफर श्रावण मसान्तसम्म लागु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?