National life
cg eloctronics

कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
640Shares
कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा
muktinatha bikash bank

काठमाडाैं । कुमारी बैंक लिमिटेडले साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ । बैंकले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।

अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिनाझञ्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्साहन गर्नका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत पुग्ने बैंकले जनाएकाे छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?