National life

कुमारी बैंकले संस्थापक शेयर विक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
509Shares
कुमारी बैंकले संस्थापक शेयर विक्री गर्दै
ncell

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक शेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति भण्डारीको ४४ हजार ९२७ कित्ता गरी कुल ५३ हजार ८१९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संबलन गरी सूचना प्रकाशन भएको दिनबाट ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं अथवा कुमारी बैंक लिमिटेडको प्रधान कार्यलय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको अवधिमा शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?