National life

गरिमा विकास बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
558Shares
गरिमा विकास बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर खरिद गर्न इच्छुक शेयरधनीले मंसिर २२ गतेसम्म बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको शेयर बिवरणसमेत खुलाई आवेदन दिन सक्नेछन् ।

उक्त अवधिसम्म संस्थापक शेयरधनीहरुबाट खरिद आवदेन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?