National life

नबिल बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
513Shares
नबिल बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने
ncell

काठमाडौं । नबिल बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनामा पनि असार महिनाको ब्याजदर लागु गर्ने भएको हाे ।

बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

Royal Enfield
nic asia capital
साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?