National life

नारायणी डेभलपमेन्ट बैंकको सिईओमा बिष्णु रेग्मी नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
610Shares
नारायणी डेभलपमेन्ट बैंकको सिईओमा बिष्णु रेग्मी नियुक्त
ncell

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओ नियुक्त गरेको हो ।

उक्त बैठकले असोज ८ गतेदेखि लागु हुने गरि रेग्मीलाई सीइओ नियुक्त गरेको हो ।

सीईयो नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रेग्मी यसअघि कुमारी बैंकमा आवद्द थिए ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?