National life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
605Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ४४ हजार ५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हाे ।

बैंकले दुई जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको शेयर शाखा, लाजिम्पाट, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।

तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि विक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?