National life

प्रभु क्यापिटलद्वारा लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
1.1kShares
प्रभु क्यापिटलद्वारा लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालन
ncell

काठमाडौं । मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोएल्टी पोइन्टस् अफर साथै रेफरल स्किम (योजना) लन्च गरेको छ । जसअन्तर्गत कम्पनीले प्रभु क्यापिटल लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त सम्म संचालन हुने भएको छ ।

यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टीकटक अकाउ्रन्टमा राखिएको जिङगलको ओर्जिनल साउण्डमा टिकटक बनाई Hashtag#prabhuloyaltyandreferal पोष्ट गर्नुपर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबै भन्दा धेरै लाइकको आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?