National life

प्रभु बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
513Shares
प्रभु बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?
ncell

काठमाडौं । प्रभु बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले साउनमा महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर तोक्नेछ ।

Royal Enfield
nic asia capital
यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?