National life

प्रभु बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
605Shares
प्रभु बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण
ncell

काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको हो । उक्त गाडी फोहोर उठाउनका लागि प्रयोग हुनेछ ।

बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई उक्त गाडीको चाबी हस्तन्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त गाडीको १७ लाख मूल्य बराबरको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई १७ लाख मूल्यको हाइड्रोलिक गाडी प्रदान गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?