National life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
549Shares
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
ncell

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्दैछ । बैंकले लिलामी मार्फत २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हाे ।

कम्पनीले प्रतिकित्ता शेयरको मूल्य १४५ रुपैयाँ तोकेको छ ।

उक्त शेयरमा आज (भदौ ८ गते) देखि भदौ १७ गतेसम्म खरिद आवेदन दिन सकिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा गोप्य बोलपत्र पेश गर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?