National life

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
641Shares
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोक हुँदै देवकोटा चोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्धचोकमा पुगेर प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति थियो ।

वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?