National life

सिन्धु विकास बैंकद्वारा निष्कृय रहेका खाता अद्यावधिक गर्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
799Shares
सिन्धु विकास बैंकद्वारा निष्कृय रहेका खाता अद्यावधिक गर्न आग्रह
ncell

काठमाडौं । सिन्धु विकास बैंकले निष्कृय रहेका खाता अद्यावधिक गर्न आग्रह गरेकाे छ । बैंकले १० वर्षदेखि निष्कृय रहेका बैंक खाताहरु अद्यावधिक गर्न आग्रह गरेको हाे ।

विगत १० वर्षदेखि सिन्धु विकास बैंकमा खाता खोलि कुनै पनि कारोबार नगरी निष्कृय भएका खाताहरुको विवरण बैंकले आधिकारिक वेबसाइटमा राखेको छ ।

आफ्नो खाता सक्रिय बनाउनका लागि आवश्यक कागजातसहित नजिकैको शाखा कार्यालयमा सम्पर्क राख्न बैंकले अनुरोध समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?