National life

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
539Shares
३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक
ncell

काठमाडाैं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ ।

नबिल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

सेबोनले अनुमति दिएमा नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।

त्यस्तै बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ। नबिल बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो।

यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?