National life

संस्थापक सेयरधनीलाई अवसर: लुम्बिनी बैंकले सेयर बिक्री खुलायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
3KShares
संस्थापक सेयरधनीलाई अवसर: लुम्बिनी बैंकले सेयर बिक्री खुलायो
ncell

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक समूहका हजारौं कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ।

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयरमा हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित अवधिभित्र आवेदन नपरेमा भने सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?