National life
cg eloctronics

प्रभु क्यापिटलद्वारा लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
1.7kShares
प्रभु क्यापिटलद्वारा लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालन
muktinatha bikash bank

काठमाडौं । मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोएल्टी पोइन्टस् अफर साथै रेफरल स्किम (योजना) लन्च गरेको छ । जसअन्तर्गत कम्पनीले प्रभु क्यापिटल लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त सम्म संचालन हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टीकटक अकाउ्रन्टमा राखिएको जिङगलको ओर्जिनल साउण्डमा टिकटक बनाई Hashtag#prabhuloyaltyandreferal पोष्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइकको आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?