National life

लक्ष्मी बैंक र सनराइज बैंकले कहिलेदेखि गर्दैछन् एकीकृत कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
684Shares
लक्ष्मी बैंक र सनराइज बैंकले कहिलेदेखि गर्दैछन् एकीकृत कारोबार ?
ncell

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति तय भएको छ । दुवै बैंकले मर्जर प्रकृया पुरा गरि असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।

दुवै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?