National life

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१८ फागुन २०८२, सोमबार
1.4kShares
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक : कुन देशको कति ?
ncell

काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९१ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ। स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.27 145.87
eur (European Euro)
1 171.62 172.33
gbp (UK Pound Sterling)
1 195.90 196.71
chf (Swiss Franc)
1 188.94 189.72
aud (Australian Dollar)
1 103.37 103.80
cad (Canadian Dollar)
1 106.47 106.91
sgd (Singapore Dollar)
1 114.84 115.31
jpy (Japanese Yen)
10 9.31 9.35
cny (Chinese Yuan)
1 21.18 21.27
sar (Saudi Arabian Riyal)
1 38.73 38.89
qar (Qatari Riyal)
1 39.85 40.02
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 39.55 39.71
myr (Malaysian Ringgit)
1 37.33 37.49
krw (South Korean Won)
100 10.09 10.13
sek (Swedish Kroner)
1 16.09 16.15
dkk (Danish Kroner)
1 22.97 23.06
hkd (Hong Kong Dollar)
1 18.57 18.65
kwd (Kuwaity Dinar)
1 475.52 477.48
bhd (Bahrain Dinar)
1 385.29 386.88
omr (Omani Rial)
1 377.82 379.38
# नेपाल राष्ट्र बैंक# विदेशी मुद्राको विनिमयदर
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?