National life

एनआईसी एशियाको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
412Shares
एनआईसी एशियाको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर बिक्रीमा
ncell

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को संस्थापक शेयर बिक्रिमा राखेको छ ।

बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । सो शेयर प्रतिकित्ता न्यूनतम ७३९ रुपैयाँमा बिक्रीमा राखिएको हो ।

उक्त संस्थापक शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।

Royal Enfield
nic asia capital
शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १० हजार कित्ता र बढीमा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने जनाएको छ ।

खरीदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?