National life

एनएमबि बैंकको २ लाख ९० हजार २९६ कित्ता शेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
1.2kShares
एनएमबि बैंकको २ लाख ९० हजार २९६ कित्ता शेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनी मात्रै आवेदन दिन सक्नेछन्। यसका लागि अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निवेदन प्राप्त भएपछि खरिदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। साथै यस अवधिभित्र संस्थापक शेयर धनीबाट उक्त शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने  बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?