National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
573Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ।

कम्पनीले विभिन्न संस्थापक शेयर धनीहरूको नाममा रहेको ९८ हजार ४९० कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल उक्त शेयर कम्पनीकै अन्य संस्थापक शेयर धनीहरूले मात्रै किन्न पाउने व्यवस्था गरेको छ।

शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा निवेदन दिनु पर्नेछ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?