National life

एनएमबी बैंकको १ लाख २३ हजार ३२४ कित्ता सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
768Shares
एनएमबी बैंकको १ लाख २३ हजार ३२४ कित्ता सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयर धनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौँको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खरिदकर्ताले उल्लेखित सम्पूर्ण सेयर खरिद गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सेयर खरिदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र सेयर खरिद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?