National life

एभरेष्ट बैंकको कात्तिकमा ब्याजदर स्थिर,कुन खातामा ब्याजदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
656Shares
एभरेष्ट बैंकको कात्तिकमा ब्याजदर स्थिर,कुन खातामा ब्याजदर कति ?
ncell

काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ ।

बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागू हुने बताएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?