National life

ग्लोबल आईएमई लघुवित्तको सिइओमा हरि कृष्ण जोशी पुनः नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
367Shares
ग्लोबल आईएमई लघुवित्तको सिइओमा हरि कृष्ण जोशी पुनः नियुक्त
ncell

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः हरि कृष्ण जोशी नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २ गते बसेको संचालक समितिको बैठकले तनहुँका जोशीलाई आगामी ४ बर्षको अवधिको लागि दोस्रो कार्यकालको लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको नयाँ कार्यकाल वैशाख १५ गतेदेखि लागु हुने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?