National life

छिमेक लघुवित्तको खुद नाफा १२.११ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
737Shares
छिमेक लघुवित्तको खुद नाफा १२.११ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं। छिमेक लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष(२०७९/८०) को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १२.११ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा यसले ९४ करोड ७२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५.७१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ८३ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको लाभांश वितरण गर्ने क्षमता प्रतिसेयर ५१.१४ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा छ ।

 

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?