National life
cg eloctronics

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
1KShares
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन ?
muktinatha bikash bank

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले ३ जना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ सय रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

उल्लेखित समयभित्र संस्थापक शेयर धनीको आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने संस्थाले उल्लेख गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?