National life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
1.4kShares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने
ncell

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा जो सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । कम्पनीले उक्त सेयर यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्रीको लागि खुलाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले संस्थापक सेयरधनीहरुबाट ३५ दिन भित्र आवेदन नपरेकोले अन्य व्यक्तिलाई सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिन सकिने बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?