National life

गरिमा विकास बैकको संस्थापक सेयर बिक्रीमा, पहिलो प्राथमिकतामा सेयर धनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
1.4kShares
गरिमा विकास बैकको संस्थापक सेयर बिक्रीमा, पहिलो प्राथमिकतामा सेयर धनी
ncell

काठमाडौँ । गरिमा विकास बैकले ४ लाख २६ हजार ९९० कित्ता सेयर बिक्रीमा ल्याएको छ । सेयर धनीहरूको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकतामा संस्थापक सेयरधनीहरुलाई दिइएको छ । सेयर सेयर खरिदका लागि संस्थापक सेयर धनीहरूले आजदेखि ३५ दिनभित्र विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपरोक्त म्यादभित्र हाल कायम संस्थापक शेयर धनीमध्येबाट आंशिक - सम्पूर्ण शेयर खरिदको लागि निवेदन प्राप्त नभएमा बिक्री नभएका उपरोक्त सेयरहरू नियमानुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया बढाइने बैंकले एक सूचना मार्फत जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?