National life

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
385Shares
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?
ncell

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि सो शेयर खरीद गर्न इच्छुक शेयधरनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खरिद इच्छुकले निवेदन काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। साथै निर्भारण समयभित्र शेयरधनीबाट निवेदन प्राप्त नभए सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?