National life

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यी हुन प्रस्तावित एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
567Shares
नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यी हुन प्रस्तावित एजेन्डा
ncell

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभा,होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ। यता, बैंकले यो वर्ष पनि लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

किनभने लाभांश वितरण सम्बन्धी एजेन्डा छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ। साथै,आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ।

बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ।अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?