National life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
1.1kShares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी ?
ncell

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाल यो शेयर बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन्। संस्थापकलाई शेयर किन्न तोकिएको ३५ दिनभित्र आवेदन प्राप्त नभएमा सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाई काठमाडौँको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?