National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्रै आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
733Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्रै आवेदन दिनुपर्ने
ncell

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा हाल बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज पुस २९ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सकिने बैंकले जनाएको छ। उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थाका लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?