National life

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, तीन जना बैंक सञ्चालक समिति चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
915Shares
माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, तीन जना बैंक सञ्चालक समिति चयन
ncell

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आज होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनीषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभामा सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनःलेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
915SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?