National life

मातृभूमि लघुवित्तको कामु प्रमुख कार्यकारी अधिकृतमा अशोक कुमार आचार्य नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
642Shares
मातृभूमि लघुवित्तको कामु प्रमुख कार्यकारी अधिकृतमा अशोक कुमार आचार्य नियुक्त
ncell

काठमाडौँ ।  मातृभूमि लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।

मातृभूमि लघुवित्त किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको संस्था हो  । संस्थाको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको हालका नायब सीईओ आचार्यलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही दिन बसेको बैठकले संस्थाका नायब सीईओ सजल खड्कालाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?