National life
cg eloctronics

एशियन लाइफको सीईओबाट दिनेशलाल बाहिरिए, होमबहादुरलाई जिम्मेवारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ कात्तिक २०८३, सोमबार
331Shares
एशियन लाइफको सीईओबाट दिनेशलाल बाहिरिए, होमबहादुरलाई जिम्मेवारी
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। उनको जिम्मेवारी पनि कात्तिक १० गतेदेखि लागू हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
331SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?