National life

लाकुरीफेदीस्थित ट्रिबोन्स रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
506Shares
लाकुरीफेदीस्थित ट्रिबोन्स रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
ncell

ज्ञ्काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लाकुरीफेदीस्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ट्रिबोन्स रिसोर्ट नेपालमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्ने गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले देशभरका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?