National life

सपोर्ट लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
905Shares
सपोर्ट लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
ncell

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले पुस २३ गतेदेखि बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि योग्य जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ४५० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

शेयर गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र अर्थात् माघ २८ गते बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङमा आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?