National life
cg eloctronics

सर्वसाधारणका लागि महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
499Shares
सर्वसाधारणका लागि महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न व्यक्ति तथा संस्थाका लागि  संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

यस अघि यस बैंकले विद्यामान संस्थापक शेयर धनीको लागि खुला गरेको उक्त शेयरमा खरिदका लागि निवेदन नपरेको कारण बैंककले सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

बैंकको उक्त शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा यसै बैकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौँबाट आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?