National life
cg eloctronics

सहकारी संघरसंस्थाहरूलाई विवरण बुझाउन निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
1.6kShares
सहकारी संघरसंस्थाहरूलाई विवरण बुझाउन निर्देशन
muktinatha bikash bank

काठमाडौं। सहकारी विभागले जोखिममा आधारित सहकारी संस्थाहरूको अनुगमनलाई तीव्र बनाउन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ ख (२) अनुसार सबै सहकारी संघ तथा संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को विवरण श्रावण मसान्तभित्र बुझाउनु पर्ने व्यवस्था गरेको छ।

एफएटीएफ तथा एपीजीको पछिल्लो मूल्यांकनमा नेपालले कानुनी कार्यान्वयनका क्षेत्रमा सुधार गर्नुपर्ने देखिएपछि ‘निगरानी सूची’ अर्थात् ग्रे लिस्टमा राखिएको हो।

ग्रे लिस्टबाट नेपाललाई छिटो बाहिर ल्याउनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना स्वीकृत गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सोही कार्ययोजनाको अनुसूची २ अनुसार सहकारी नियमन र सुपरिवेक्षण गर्ने निकायहरूले जोखिम मूल्यांकन तथा निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख छ। विभागले यसका लागि एक अनलाइन फारम तयार गरेको छ, जसको लिंक https://forms.ele/f1bSReHwEKTtenvEA मा गएर विवरण भर्न सकिनेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सहकारी संघरसंस्थाहरूलाई विवरण बुझाउन निर्देशन | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस