National life
cg eloctronics

साँग्रिला डेभलपमेन्ट बैंकको १ लाख १५ हजार ५१८ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
545Shares
साँग्रिला डेभलपमेन्ट बैंकको १ लाख १५ हजार ५१८ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले शेयर धनीहरुको नाममा रहेको १ लाख १५ हजार ५१८ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

हाल सेयर बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको अवधिमा उक्त सेयर खरिद बिक्री नभएमा सर्वसाधरणका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?