National life

सांग्रिला डेभलपमेन्ट बैंकको विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
537Shares
सांग्रिला डेभलपमेन्ट बैंकको विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध
ncell

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने भएको छ ।

बैंकको कोर बैंकिङ सिस्टम अपग्रेड सम्बन्धी काम फागुन ११ गते राती १० बजेदेखि फागुन १२ गते शनिबार बिहान ५ बजेसम्म हुने हुँदा उक्त समयमा बैंकको मोबाईल बैंकिङ(सांग्रिला बैंक स्मार्ट) डिजिटल बैंकिङ,एटीएम कार्ड,कनेक्ट आईपीएस लगायतका विद्यसतीय भुक्तानी सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।

यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?